“BGPM को बोर्डमा अवैध बहुतल्ले बिल्डिङ बनेको छैन भनेर जनता अघि वर्तमान दार्जीलिङ नगरपालिका अध्यक्षले झूटो बोलिरहेको आईजीजेएफका नेता भरत तामङले आरोप लाएका छन्। आजको दिनमा पनि दार्जीलिङमा अवैध तरिकाले बहुतल्ले बिल्डिङ निर्माण भइरहेको बताउँदै नगराध्यक्ष दिपेन ठकुरीले जनतालाई दिगभ्रमित पारिरहेको भरत तामङले आरोप लाएका छन्।
