Niraj Jimba

निरज जिम्बालाई राब्गे राईको उत्तर

Share this news

WPA 1151 of 2025 विषयमा आइजीजेएफ प्रमुख अजय एडवर्ड्सको प्रेस‌ विज्ञप्तिमाथि निरज जिम्बालाई चाहिँ केको आपत्ति ? किन आपत्ति ? उनी कानुनी क्षेत्रका मान्छे भएर, कानूनको जित हुँदा आपत्ति ? यो बडो अचम्मको कुरा हो ! कि उनी अजय एडवर्ड्सको समूहद्वारा न्यायको लडाईं लडेर, विजय प्राप्त भएको देखेपछि इर्ष्याले‌ चुर भएको हो ? WPA 1151/2025 सम्बन्धी कानूनी मुद्दामा उच्च अदालतले दिएको निर्णयप्रति सन्तोष व्यक्त गर्दै जनताको पक्षमा खुलेर बोलेका अजय एडवर्ड्सको प्रेस विज्ञप्तिले जनतालाई न्याय प्रणालीमाथिको आस्था बडेर गएको देखिएको छ भने अर्कोतिर एक समूहलाई निकै ‘’च्वास्सस’’ घोंचेको देखिन्छ।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न