खरसाङ सुपर लीग 22026

Share this news

खरसाङ सुपर लीग 2026, तेस्रो संस्करणको दुईवटा खेल बी डिभिजन बी डिभिजनका टीमहरूलाई लिएर सम्पन्न गरियो। पहिलो खेल युनाइटेड डुमाराम एफसी अनि सिमानाटार एनएसकेसी माझ सम्पन्न भयो। यस खेलमा युनाइटेड डुमाराम एफसीका खेलाड़ीहरूले 7 गोल गरे भने सिमानाटार एनएसकेसीका खेलाड़ीहरूले कुनै गोल गर्न सकेनन्‌‍। यस खेलमा युनाइटेड डुमाराम एफसीका खेलाड़ी इमानुएल तामाङले 4 गोल गर, प्रयास राईले 2, विजय राईले 1 गोल गरे। यस खेलमा उत्कृष्ट खेलाड़ी युनाइटेड डुमाराम एफसीका खेलाड़ी एमानुएल तामाङलाई चयन गरी प्रमाण पत्र धर्मराज राणाको बाहुलीबाट प्रदान गरियो।

दोस्रो खेलमा एसएसएस तीनधारे अनि जेआर 32 फुटबल एकाडेमी माझ खेलाइयो। यस खेलमा एसएसएस तीनधारेका खेलाड़ीहरूले 12 गोल गरे भने जेआर 32 फुटबल एकाडेमीका खेलाड़ीहरूले कुनै गोल गर्न सकेनन्‌‍। एसएसएस तीनधारेका खेलाड़ी संगम प्रधानले 4 गोल, मध्यान सुब्बाले 4, क्रिस राईले 2, रिन्जेन तामाङले 1, सिद्धान्त थापाले 1 गोल गरे। यस खेलको उत्कृष्ट खेलाड़ी तीनधारेका संगम प्रधानलाई चयन गरी प्रमाण पत्र वीरेन्द्र राईको बाहुलीबाट प्रदान गरियो। शनिवारको खेलको सञ्जालनमा हिल रेफेरीस एसोसिएसनका शिशिर राई मुख्य रेफेरीको रुपमा रहेका थिए, सहायक रेफेरी मनिष थापा अनि शौरभ शंकर, फोर्थ अफिसियल सञ्जय थापा थिए।

Share this news
आजको रोजाइ
ओडिसी बक्स अफिसको तेस्रो दिन: भारतमा ₹७३ करोड कमाई

ओडिसी बक्स अफिसको तेस्रो दिन: भारतमा ₹७३ करोड कमाई

रोहित शर्माद्वारा आलोचकहरूलाई कडा जवाफ: सन्न्यासको सम्भावना पूर्ण रूपमा खारेज

रोहित शर्माद्वारा आलोचकहरूलाई कडा जवाफ: सन्न्यासको सम्भावना पूर्ण रूपमा खारेज

गान्तोक जिल्लाद्वारा SIR २०२६ अन्तर्गत दावी र आपत्तिहरूको सुनुवाइ

गान्तोक जिल्लाद्वारा SIR २०२६ अन्तर्गत दावी र आपत्तिहरूको सुनुवाइ

दार्जीलिङको गोक १ मा आइसीडीएस कार्यकर्ताद्वारा अन्नपूर्णा योजनाको भेरिफिकेसन कार्य तीव्र

दार्जीलिङको गोक १ मा आइसीडीएस कार्यकर्ताद्वारा अन्नपूर्णा योजनाको भेरिफिकेसन कार्य तीव्र

के गोल्डेन बल मेसीले पाउनुपर्थ्यो कि रोड्री नै हुन् असली हकदार? मैदानबाहिर बहस तीव्र

के गोल्डेन बल मेसीले पाउनुपर्थ्यो कि रोड्री नै हुन् असली हकदार? मैदानबाहिर बहस तीव्र

बाराबंकीको लोधेश्वर महादेव मन्दिरमा मुख्यमन्त्री योगी आदित्यनाथ: काशी विश्वनाथ धामको तर्जमा बन्नेछ भव्य कोरिडोर

बाराबंकीको लोधेश्वर महादेव मन्दिरमा मुख्यमन्त्री योगी आदित्यनाथ: काशी विश्वनाथ धामको तर्जमा बन्नेछ भव्य कोरिडोर

ठाणेको अम्बरनाथस्थित कम्पनीबाट १४ लाखको हलक्विनोल रसायन चोरी, प्रहरीद्वारा अनुसन्धान सुरु

ठाणेको अम्बरनाथस्थित कम्पनीबाट १४ लाखको हलक्विनोल रसायन चोरी, प्रहरीद्वारा अनुसन्धान सुरु

इजरायली प्रधानमन्त्री नेतान्याहूलाई न्यूयोर्कमा पक्राउ गर्ने सम्भावनाबारे कानूनी अध्ययन गर्दै मेयर ममदानी

इजरायली प्रधानमन्त्री नेतान्याहूलाई न्यूयोर्कमा पक्राउ गर्ने सम्भावनाबारे कानूनी अध्ययन गर्दै मेयर ममदानी

सुप्रिया सुलेले एनडीएमा सामेल हुने अनुमानलाई गरिन् खारेज

सुप्रिया सुलेले एनडीएमा सामेल हुने अनुमानलाई गरिन् खारेज

इरानमा सत्ता संघर्ष गहिरिँदै, कट्टरपन्थीले लगाए ‘कु’को आरोप

इरानमा सत्ता संघर्ष गहिरिँदै, कट्टरपन्थीले लगाए ‘कु’को आरोप

आजको रोजाइ