Yoga Day Observance
Yoga Day Observance

मोडर्न इङ्लिश स्कूलमा योग दिवस पालन

Share this news

खरसाङको मोडर्न इङ्लिश स्कूलमा ११ औँ अन्तर्राष्ट्रिय योग दिवस उत्साहका साथ पालन गरियो। योगाचार्य अनुप रिजालद्वारा योग मुद्राहरूको प्रदर्शन गरेका थिए। कार्यक्रममा योगाचार्य अनुप रिजालले विद्यार्थीहरू र उपस्थित सबैका लागि विभिन्न योग मुद्राहरू देखाउँदै योगले मन, विचार, चित्त, तेज, ऊर्जा, एकाग्रता र आत्मसंयमलाई सन्तुलनमा राख्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। यस कार्यक्रममा मुख्य अतिथिको रुपमा खरसाङकी एसडीपीओ आईपीएस नीरजा अनीश शाह उपस्थित रहेकी थिइन्।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका