गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको अभियान्त्रिकी विभाग दार्जीलिङद्वारा नवनिर्मित रंगबुल ग्राम पञ्चायत भवनको उद्घाटन गरियो। उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा उपस्थित जीटीएको डेपुटी चेयरम्यान एवं क्षेत्रीय सभासद राजेस चौहानको बाहुलीबाट गरियो। यस उदघाटन कार्यक्रममा रंगबुल ग्राम पञ्चायतकी प्रधान योजना सुब्बा प्रधानको विशेष उपस्थितिमा आयोजना गरिएको थियो।
