लागू ओैषध विरूद्ध मिरिक पुलिसको सक्रिय अभियान जारी रहेको छ। यस क्रममा मिरिक महकुमा एसडीपीओ बिनोद कुमार मीना अनि थान प्रभारी सुदीप कुमार विश्वासको नेतृत्वमा लागू ओैषध विरूद्ध चलाएर शुक्रबार साँझ अनि शनिबार लागूऔषध सम्बन्धी गतिविधिमा संलग्न 16 जनालाई पक्राउ गरिएको छ। मिरिक थाना प्रभारी सुदीप कुमार विश्वासले जानकारी गराएका छन।
