yoga day
yoga day

एघाह्रौं अन्तर्राष्ट्रिय योग दिवस पालन

Share this news

सिलगढीमा 11औं अन्तर्राष्ट्रिय योग दिवस पालन गरियो। यहाँको सेभोक रोड नजीक अवस्थित प्रणामी मन्दिर भवनमा आयोजित समारोहमा पतञ्जली परिवारसङ्ग सम्बद्ध विभिन्न योग सञ्चालक सङ्गठनहरूको सहभागिता रहेको थियो। जसमा हाम्रो स्वाभिमान पश्चिम बङ्गाल राज्य समिति रहेको थियो। उक्त समितिकी सचिव सुश्री मणि थापा, शर्मिला गुरूङ भारत स्वाभिमानका ईश्वर बन्साल लगायत अरू सङ्गठनका योग गुरूहरूद्वारा योगासनहरूको प्रदर्शन गरिएको थियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड