Inter School Karate Championship 2025

इन्टर स्कूल कराते च्याम्पियनशीप 2025

Share this news

मार्शल आर्ट एण्ड फिटनेश एकाडेमी खरसाङले तेस्रो इन्टर स्कूल ओपन कराते च्याम्पियनशीप 2025 आयोजना गर्ने भएको छ। यस विषयमा एकाडेमीका प्रतिनिधिहरुले प्रतियोगिता गर्ने जानकारी गराएका छन्‌‌। यसका लागि विभिन्न स्कूलहरुबाट विद्यार्थीहरूले सहभागिता जनाउन सक्ने जानकारी गराइएको छ‌। उक्त च्याम्पियनशीप आगामी 13 र 14 सेप्टेम्बर 2025 मा खरसाङको गोथल्स मेमोरियल स्कूलमा आयोजना गरिने भएको छ।‌


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान