मतदाताहरूलाई जागरूकता गराउँदै स्वीप म्याराथन प्रतियोगिता

Share this news

बिजनबारी, 20 जुन (निसं):बिजनबारीमा कुनै पनि मतदाता पछाडि पर्नु हुँदैन भन्ने मुल उद्देश्य लिएर 6 किलोमिटर स्वीप म्याराथन दोैड प्रतियोगिता गरिएको छ। दार्जीलिङ-पुलबजार खण्ड विकास कार्यालय, बिजनबारीको मुख्य आयोजनामा आज मतादाताहरूलाई जागरूकता गराउँदै  कुनै पनि मतदाता पछाडि पर्नु हुँदैन भन्ने मुल उद्देश्य लिएर 6 किलोमिटर स्वीप म्याराथन  दोैड प्रतियोगिता गरेको छ।  उक्त स्वीप म्याराथन दोैड दार्जीलिङ पुलबजार खण्ड विकास कार्यलायदेखि शुरू गरेर चैनपुरे ग्राम हुँदै पुलबजार पुगेर पुन: खण्ड कार्यालय आएर समापन गरियो।  गणतन्त्रमा चुनावी मतदाताहरूको धेरेै महत्त्वपूर्ण भुमिका रहेको छ। हाम्रो लक्ष्य त्यही नै हो, कुनै पनि मतदाता पछाडि पर्नु हुँदैन भनी बताइएको छ।
यस कार्यक्रममा दार्जीलिङ पुलबजार खण्ड विकास कार्यालयका विभागीय अधिकारीगण, ग्राम पञ्चायत , पुलिस विभाग, भुमि अनि भुमि सुधार विभाग, स्वास्थ्य विभाग आदिले विशेष रूपमा सहभागीता जनाएको जानकारी पाइएको छ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ