शान्तिटोलमा दोकानबाट चोरी

Share this news

पोख्रेबोङ बजारको शान्तिटोलमा अवस्थित श्री मारुती नामक दोकानमा अज्ञात व्यक्तिले पैसाको गल्ला चोरी गरेको छ। दोकान सञ्चालक सूरज प्रधानका अनुसार बिहीबार बेलुकी चोरी भएको हो। घटनाको बेला दोकानमा कोही नभएको र सुरक्षा उपकरण, विशेषगरी सीसीटीभी जडान नगरिएको कारणले चोरको पहिचान गर्न कठिनाइ भइरहेको बताइएको छ। गत महिना मात्रै पोख्रेबोङमा सून चोरीको घटना भएको थियो। त्यही बीच फेरि अर्को चोरी घटना हुनु सुरक्षाको दृष्टिकोणले गम्भीर चुनौती भएको देखिन्छ। स्थानवासीले सुरक्षा व्यवस्था कडाइ गर्न स्थानीय प्रशासनसँग माग गरिरहेका छन्।

 

Theft at a shop


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान