महिलाहरु स्वनिर्भर बन्न मझुवामा तालिम दिइयो

Share this news

मजुवा, 20 जुन (निसं): मजुवा ग्राम पञ्चायतको पहलमा एक दिवसिय जनचेतना शिविरको आयोजना गरिएको छ। मजुवा ग्राम पञ्चायत प्रधान रोगेन वङदी लेप्चाको विषेश उपस्थितिमा सम्पन्न शिविरमा हेडेन हल दार्जीलिङ रिचल छेत्री एचओटी स्वस्थ्य विभाग, मेरी जमुना गुरूङ एचओटी सिप विकास अनि आकांक्षा तामाङको आतिथ्यमा सम्पन्न शिविरमा महिला दिदी-बहिनीहरूलाई स्वनिर्भर बनाउन विषेश मजुवा लक्ष्य संघ अधिनस्त एसएचजी समुहका नारीहरूलाई अवश्यकता अनुरूप सिप विकास तालिम सम्बन्धमा एक जनचेतना शिविरको आयोजना गरिएको छ। पहाडको जल्दोबल्दो समस्या युवाहरू विदेशतिर पलायन भइरहेको स्थितिमा स्वरोजगार बनाउन विभिन्न सिप विकास तालिमहरू प्रदान गर्न हेडन हल दार्जीलिङ सित मजुवा ग्राम पञ्चायतले कामहरू गर्ने ग्राम पञ्चायत प्रधान रोगेन वङदी लेप्चाले जनाएको छ। दार्जीलिङ हेडेन हलका संयोजिका आकांक्षा तामाङ अनुसार एसएचजी समुहलाई सिप विकासको निम्ति तालिमहरू गराउने उनिहरू कहाँ धेरै वटा प्रवधान रहेको हन्छ यसैले मजुवा ग्राम अन्तर्गत रहेको सम्पूर्ण समुहलाई अवश्यकता अनुरूप सिप विकास तालिमहरू गराइदिने मजुवा ग्राम पञ्चायत प्रधान लेप्चाको आग्रहलाई आत्मासाथ गर्दै हेडेन हल दार्जीलिङको सहयोगले मजुवा ग्रामको सिप विकासमा थप तिव्रता आउने भरोसा गरेको पनि उनले बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ