Road condition in North Sikkim
Road condition in North Sikkim

उत्तर सिक्किममा सडक स्थिति

Share this news

निरन्तर परिरहेको पानीझरीले उत्तर सिक्किमको सडक स्थितिबारे DPCR मंगन जिल्लाले दिएको जानकारी यसप्रकार रहेको छः मङ्गनदेखि गान्तोक अनि रकदुङ-तिन्टेक सडक सामान्य रहेको छ। मङ्गनदेखि गान्तोक हुँदै फोडोङ बाटो हल्का सवारी साधनहरूको लागि मात्र खुल्ला गरिएको छ। मङ्गन-चुङथाङ हुँदै टुङ नागा नयाँ बाटो अवरुद्ध रहेको छ। मङ्गनदेखि चुङथाङ हुँदै फिदाङ बाटो हल्का सवारी साधनहरूको लागि मात्र खुल्ला गरिएको छ। (डेट खोलाको पुलमा अधिकतम तौल सीमा ६ टन छ)। मङ्गनदेखि चुङथाङ हुँदै सांगकाङ बन्द रहेको छ। चुङथाङदेखि लाचेनसम्म धेरै ठाउँमा अवरुद्ध भएको छ। लाचेनदेखि थांगु – जिमा १ र ३ मा अवरुद्ध भएको छ। थांगुदेखि गुरुडोङ्मारको सडक सामान्य रहेको छ। चुङथाङदेखि लाचुङ सडक पनि सामान्य रहेको छ। यसरी नै लाचुङदेखि युम्थाङ सामान्य रहेको छ।

Road condition in North Sikkim

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ