Independence Day

स्वतन्त्रता दिवसको लागि दोस्रो सभा

Share this news

यसवर्ष मिरिकमा पालन गरिने स्वतन्त्रता दिवस कार्यक्रमलाई लिएर आयोजक समितिको दोस्रो सभा विहीबार सौरेनी बजार सार्वजनिक भवनमा आयोजक समितिका अध्यक्ष एवं मिरिक नगरपालिका अध्यक्ष एलबी राईको अध्यक्षतामा सम्पन्न भयो। आयोजक समितिका महासचिव एंव जीटीएका कार्यकारी सभासद अरूण सिग्चीले संचालन गरेको कार्यक्रममा 15 अगस्तमा पालन गरिने स्वतन्त्रता दिवसलाई भब्य अनि सभ्यरूपमा पालन गर्न कार्यक्रमको रूपरेखा तयार गरियो। जसमा साँस्कृतिक कार्यक्रम, सम्मान कार्यक्रम, खेलकूद कार्यक्रम लगायत रङ्गारङ्ग कार्यक्रम समावेश गरिएको छ।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न