भारतीय नेपाली साहित्यका सक्रिय नारी स्रष्टा डा. साङमु लेप्चालाई बाल साहित्य अकादमी पुरस्कार 2025 प्रदान गरिने भएको छ। उनको बाल उपन्यास शान्ति वन को लागि पुरस्कृत गरिने भएको जानकारी नेपाली भाषा परामर्श समितिका संयोजक शङ्करदेव ढकालद्वारा जानकारी पाइएको छ।












