Tree Plantation Program Sitong
Tree Plantation Program Sitong

सिटोङ लाटपञ्चर क्षेत्रका विभिन्न ठाउँमा विश्व पर्यावरण दिवस पालन

Share this news

विश्व पर्यावरण दिवसको अवसरमा सिटोङ लाटपञ्चर क्षेत्रका विभिन्न विधालय संघसंस्था एनजिओ साथै ग्रामपञ्च्यात कार्यलयले विविध प्रकारले पालन गर्यो । सिटोङ तीनैवटा ग्रामपञ्च्यात कार्यलयहरुले माथिल्लो तहको निर्देश पालन गर्दै ग्रामसभा र्याल्ली सरसफाइ अनि वृक्षरोपण कार्य गर्यो। जसमा पञ्च्यात कार्यलय कर्मचारी भिबिडीसी एसएचजी आदि समुहको पनि सहभागिता रहेको थियोे। यसैगरि सिटोङ क्षेत्रमा एट्रीद्वारा पनि स्थानीय विधालयका विधार्थी संघ समाजहरु सचेत नागरिक आदिलाई समेटेर विश्व पर्यावरण दिवस पालन गरेको थियोे। यस अन्तर्गत यहाँको चर्चित नामथिङ पोखरी परिसरमा सरसफाइ गरिएको थियोे भने विधार्थीवर्गलाई उपस्थित शोध व्यक्तित्वहरुले पर्यावरण संगै विशेेष यहाँको विलुप्तप्राय: सालामेण्डर (पानी कुकुर) को सरंक्षण र सम्बर्धन फिल्ड डेमोस्ट्रसन गराएका थिए। यसरीनै स्थानीय माउण्ट जायन मिशन स्कुल सिटोङ लाटपञ्चरले पनि तिनैवटा विधालय शाखाहरुमा समय सापेक्ष रुपमा उक्त पर्यावरण दिवस पालन गरेको जानकारी विधालय पक्षले गराएका छन्। एवं प्रकारले शेल्पु स्थित ग्रीनहिल होमस्टेमा कलकत्ता वाट आएका वैज्ञानिक समुहसंग पनि के०एन० मेमोरियल एकाडेमीका विधार्थीवर्ग स्थानीय पर्यावरणप्रेमी समुहसंग विशेष रुपले पर्यावरण जैवविविधता र सालामेण्डर संरक्षण विषयमा समय सापेक्ष कार्यक्रम होमस्टे परिसरमा सम्पन्न गरिएको थियोे। यसरीनै विभिन्न ठाउँमा धेरै संघसमाज एनजीओ विधालय आदिले पनि पर्यावरण दिवस पालन गरेको जानकारी प्राप्त भएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ