MLA Noman Rai Campaign darjeeling
MLA Noman Rai Campaign darjeeling

चालकका समस्या समाधानमा पहल गर्ने नोमन राई

Share this news

विधायक नोमन राईले संयुक्त चालक मञ्चका प्रतिनिधिहरूसँग टाइगर हिल क्षेत्रको स्थलगत निरीक्षण गर्दै चालक समुदायले दैनिक रूपमा सामना गरिरहेका विभिन्न समस्याबारे जानकारी लिएका छन्।निरीक्षणका क्रममा टोकन वितरण प्रणाली, पार्किङ सुविधाको अभाव, शौचालयको अवस्था तथा अन्य आधारभूत पूर्वाधारसँग सम्बन्धित चुनौतीहरूको अवलोकन गरिएको थियो। पर्यटन क्षेत्रको अभिन्न अंगका रूपमा रहेका चालकहरूको सुविधा, सुरक्षा र सम्मान सुनिश्चित गर्न आवश्यक रहेको विधायक राईले बताएका छन्।

चालक समुदायद्वारा उठाइएका जायज माग तथा समस्याहरू सम्बन्धित निकायसमक्ष पुर्‍याई समाधानका लागि आवश्यक पहल गरिने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।जनसरोकारका विषयप्रति संवेदनशील रहँदै समस्याको समाधानका लागि निरन्तर सक्रिय रहने उनको भनाइ छ।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ