तीनधारे चिया बगान निवासी बिकास तामाङको जमिन म्यानेजमेन्टले कब्जा गरेको छ। यस कुराको विरोध जनाउन आज आइजीजेएफको टोली तीनधारे चिया बगानका म्यानेजमेन्टसँग भेटवार्ता गर्नु आएको थियो।