सम्बर्द्धना कार्यक्रम आयोजित

Share this news

डा अम्बेडकर गाउँ ग्राम सुधार समिति खरसाङले 28 नम्बर चिमनी-देवराली समष्टिका सभासद श्याम शेर्पालाई उनले उक्त समाजलाई गरेको सहयोगको निम्ति समाजद्वारा आभार व्यक्त गर्दै सम्बर्द्धना जनाइयो। यस अवसरमा उनलाई श्रद्धार्पणसहित फूल गुच्छा, शल ओढाएर साथै सम्बर्द्धना पत्र प्रदान गरियो। कार्यक्रममा भारत रत्न डा. बाबा साहेब भीमराव अम्बेडकरको फोटोमा द्वीप प्रज्ज्वलनपछि विगत अहमदाबाद विमान दुर्घटनामा ज्यान गुमाएका यात्रीहरु अनि समाजका सदस्य स्वर्गीय अनुप राउतको आत्माले शान्तिको निम्ति एक मिनटको मौन धारण गरियो। समाजद्वारा गाउँका वरिष्ठ नागरिक काइली तामाङ अनि बुद्ध राउतलाई शल ओढाएर सम्मान गरियो। यसरी नै यस वर्ष माध्यमिक अनि आईसीएसईमा उत्तीर्ण भएका चारजना विद्यार्थीहरूलाई श्रद्धा अनि स्मृति चिन्ह दिएर सम्मानित गरियो भने गाउँमा यस वर्ष सबैभन्दा अधिक अंक ल्याउने एलेक्स हरिलाई पनि प्रोत्साहन गर्दै स्मृति चिन्ह प्रदान गरियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड