Siliguri Traffic Illegal Drive Campaign
Siliguri Traffic Illegal Drive Campaign

महावीरस्थानमा अवैध पार्किङ र सडक दखलविरुद्ध ट्रफिकको अभियान

Share this news

सिलगढीको व्यस्त महावीरस्थान क्षेत्रमा ट्रफिक पुलीसले अवैध पार्किङ तथा सडक अतिक्रमणविरुद्ध विशेष अभियान सञ्चालन गरेको छ। दिनहुँ बढ्दो ट्रफिक जाम, अव्यवस्थित पार्किङ र सडक किनारमा भइरहेको अतिक्रमणका कारण सर्वसाधारणले सास्ती भोग्नुपरेपछि ट्रफिक विभागले कडा कदम चालेको हो। अभियानको क्रममा सडक किनारमा अवैधरूपमा पार्किङ गरिएका सवारीसाधन हटाइनुका साथै नियम उल्लङ्घन गर्ने सवारी चालकलाई चेतावनी र जरिवाना गरिएको बताइएको छ। ट्राफिक पुलीसका अधिकारीहरूका अनुसार महावीरस्थान क्षेत्र सिलिगढीको अत्यन्त व्यस्त व्यापारिक क्षेत्रमध्ये एक भएकाले यहाँ दैनिक रूपमा ठूलो संख्यामा सवारीसाधनको आवतजावत हुने गर्दछ। तर, सडक किनारमा जथाभावी पार्किङ, फुटपाथ अतिक्रमण तथा अस्थायी पसलहरूको विस्तारका कारण पैदल यात्रु र सवारी चालक दुवैले समस्या झेलिरहेका थिए। अभियानअन्तर्गत फुटपाथ खाली गराउने, सडक अवरोध हटाउने तथा यातायातलाई व्यवस्थित बनाउने कार्य गरिएको छ।

पुलीसले भविष्यमा पनि यस्ता अभियान नियमित रूपमा सञ्चालन गरिने जनाएको छ। साथै, व्यवसायी, सवारी चालक तथा सर्वसाधारणलाई ट्राफिक नियमको पालना गर्न र सार्वजनिक सडकलाई व्यवस्थित राख्न सहयोग गर्न आग्रह गरिएको छ। स्थानीय बासिन्दाले पनि ट्राफिक पुलीसको यस कदमको स्वागत गर्दै यसले क्षेत्रको यातायात व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्। व्यस्त महावीरस्थान क्षेत्रमा ट्रफिक पुलीसले अवैध पार्किङ तथा सडक अतिक्रमणविरुद्ध विशेष अभियान सञ्चालन गरेको छ। दिनहुँ बढ्दो ट्राफिक जाम, अव्यवस्थित पार्किङ र सडक किनारमा भइरहेको अतिक्रमणका कारण सर्वसाधारणले सास्ती भोग्नुपरेपछि ट्रफिक विभागले कडा कदम चालेको हो। अभियानको क्रममा सडक किनारमा अवैधरूपमा पार्किङ गरिएका सवारीसाधन हटाइनुका साथै नियम उल्लङ्घन गर्ने सवारी चालकलाई चेतावनी र जरिवाना गरिएको बताइएको छ।

ट्रफिक पुलीसका अधिकारीहरूका अनुसार महावीरस्थान क्षेत्र सिलगढीको अत्यन्त व्यस्त व्यापारिक क्षेत्रमध्ये एक भएकाले यहाँ दैनिक रूपमा ठूलो संख्यामा सवारीसाधनको आवतजावत हुने गर्दछ। तर, सडक किनारमा जथाभावी पार्किङ, फुटपाथ अतिक्रमण तथा अस्थायी पसलहरूको विस्तारका कारण पैदल यात्रु र सवारी चालक दुवैले समस्या झेलिरहेका थिए। अभियानअन्तर्गत फुटपाथ खाली गराउने, सडक अवरोध हटाउने तथा यातायातलाई व्यवस्थित बनाउने कार्य गरिएको छ। पुलीसले भविष्यमा पनि यस्ता अभियान नियमित रूपमा सञ्चालन गरिने जनाएको छ। साथै, व्यवसायी, सवारी चालक तथा सर्वसाधारणलाई ट्रफिक नियमको पालना गर्न र सार्वजनिक सडकलाई व्यवस्थित राख्न सहयोग गर्न आग्रह गरिएको छ। स्थानीय बासिन्दाले पनि ट्रफिक पुलीसको यस कदमको स्वागत गर्दै यसले क्षेत्रको यातायात व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ