GJM New Branch
GJM New Branch

लाटपञ्चरमा गोर्खा जनमुक्ति मोर्चाको शाखा गठन

Share this news

लाटपञ्चरमा गोर्खा जनमुक्ति मोर्चाको एक सभा समष्टि अध्यक्ष सुनिल राईको सभापतित्वमा सम्पन्न भएको जानकारी प्राप्त भएको छ। उक्त सभामा गोजमुमो सिटोंङ्-लाट समष्टि सभापति श्रीमान् सुनिल राई केन्द्रिय समिति सदस्य श्रीमान् प्रदिप मंगर केन्द्रिय समिति यु० मो० सांगठनिक सचिव निस्चल राई यु०मो० समष्टि सभापति पुरण शेर्पा उप-सभापति निरुपम राईको उपस्थिति रहेको थियोे । लगभग एक दशकपछि पुनः पहाडमा मुलमुद्धाप्रति लगनशील रही आएको गोर्खा जनमुक्ति मोर्चाको उदय भएको छ । गोजमुमो संस्थापक बिमल गुरुङको दिशानिर्देशनमा फेरि गोजमुमोको शाखा गठन साथै विभिन्न भात संगठन गठन प्रक्रिया धारावाहिक रुपमा चलिरहेको देखिन्छ । यसैक्रममा हिज लाठपञ्चर सरकारी सिन्कुना बगानमा गोर्खा जनमुक्ति मोर्चा लाटपञ्चर शाखा गठन गरिएको संयोजक कुशल राईले जनाएका छन् भने यथाशीघ्र लाटपञ्चर खण्ड समिति अनि शाखा गठन कार्य गरिने पनि तिनले बताए । २०१७ पछि दुई खेमामा बाँटिएको गोजमुमो अनित पन्थीले जिटिएको सत्ता सम्हालेपछि लगभग १० वर्ष पछि भागोप्रमोको वर्चस्व रहेको सिटोङ लाटपञ्चर समष्टि क्षेत्रमा पनि दिनदिनै पुनः गोजमुमोको पुनः उदयले राजनीतिक हलचल ल्याएको देखिन्छ।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ