You are currently viewing रोलक प्राथमिक  मोडल स्कूलको उद्घाटन

रोलक प्राथमिक मोडल स्कूलको उद्घाटन

सिटोङ लाटपञ्चर समष्टि अन्तर्गत रोलक प्राथमिक मोडल स्कूल भवनको उद्घाटन आज जीटीए मुख्य कार्यपाल अनित थापाको बाहुलीबाट गरियो।
रोलक जस्तो दुर्गम क्षेत्रमा गत मार्च 10, 2025 मा विद्यालय भवन निर्माणको शिलान्यास भएको थियो। तीन महिना भित्रमा भवन निर्माण भएर आज भवनको उद्घाटन हुनु ऐतिहासिक कार्य भएको दावि गरिएको छ।
Inauguration

Leave a Reply