सशक्त जिल्ला समिति गठन

Share this news

भारतीय गोर्खा परिसंघ मोरीगाउँ जिल्ला समिति गठन अमलिघाटमा गरिएको छ। बैठकको सभापतित्व वरिष्ठ समाजसेवी छविलाल शर्माले गरेका थिए। सर्वसम्मत निर्णयअनुसार नारायण थापा अध्यक्ष र ध्रुव रेग्मी मूल सचिवको नेतृत्वमा नयाँ मोरीगाउँ जिल्ला समिति गठन गरिएको घोषणा गरियो। उक्त कार्यक्रममा डा. दिलीप क्षेत्री, भा.गो.प. उत्तर पूर्व जोन का अध्यक्ष, अमर अधिकारी,अध्यक्ष भा.गो.प. असम प्रदेश , लक्ष्मी भारद्वाज, भा.गो.प.का राष्ट्रिय संरक्षक, धन क्षेत्री, अध्यक्ष, अमलिघाट कल्याण समितिका , अमलिघाट महिला समितिका पदाधिकारीगण, अन्य स्थानीय बुद्धिजीवी, समाजसेवी तथा प्रबुद्ध व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

strong district committee


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान