BJP Victory Celebration Siliguri
BJP Victory Celebration Siliguri

सिलीगुडीसहित विभिन्न क्षेत्रमा भाजपा उम्मेदवारहरूको विजयपछि भव्य ‘विजय यात्रा’ आयोजना

Share this news

आज  सिलगढीमा आयोजित भव्य “विजय यात्रा” कार्यक्रममा सहभागी हुँदै सिलीगुडी, माटीगडा-नक्सलबारी, फाँसिदेवा तथा डाबग्राम-फुलबारी विधानसभा क्षेत्रबाट भारतीय जनता पार्टीका उम्मेदवारहरूले हासिल गरेको शानदार जितको उत्सव मनाइएको छ , उक्त अवसरमा वक्ताहरूले यो विजय जनताको विश्वास, आशा र सकारात्मक परिवर्तनको चाहनाको प्रतीक भएको बताएका छन्। सिलीगुडी, दार्जिलिङ पहाड, तराई तथा डुवर्स क्षेत्रका मतदाताहरूले देखाएको माया, विश्वास र समर्थनप्रति आभार व्यक्त गरिएको छ। जनताले भ्रष्टाचारमुक्त, अपराधमुक्त विकास, इमानदार शासन, युवाहरूका लागि अवसर तथा उज्ज्वल भविष्य चाहेको सन्देश यस जनादेशले स्पष्ट पारेको बताइएको छ। साथै, नरेन्द्र मोदी र सुभेन्दु अधिकारी को नेतृत्वमा जनतासँग गरिएका सबै प्रतिबद्धता पूरा गर्न पार्टी प्रतिबद्ध रहेको उल्लेख गरिएको छ। पूर्वाधार विकास, स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा, रोजगारीका अवसर तथा क्षेत्रको समग्र विकासका लागि अझ दोब्बर समर्पणका साथ काम गरिने प्रतिबद्धता व्यक्त गरिएको छ। कार्यक्रममा भाजपा कार्यकर्ता तथा समर्थकहरूको अथक मेहनत र समर्पणकै कारण यो परिवर्तन सम्भव भएको भन्दै सबैप्रति धन्यवादसमेत ज्ञापन गरिएको थियो।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ