Police arms seizure Siliguri
Police arms seizure Siliguri

मेट्रोपोलिटन पुलीसद्वारा तीनवटा आग्नेयास्त्र बरामद गर्दै तीन जना पक्राउ

Share this news

सिलगढी मेट्रोपोलिटन पुलीसले एकै रात सञ्चालन गरेको विशेष अभियानमा तीनवटा आग्नेयास्त्र बरामद गर्दै तीन जनालाई पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार, शहरका विभिन्न क्षेत्रमा गोप्य सूचनाको आधारमा लगातार छापा मारिएको थियो। उक्त अभियानका क्रममा पुलीसले तीनवटा बन्दुकसहित केही जिउँदो गोलीसमेत बरामद गरेको जनाएको छ। पक्राउ परेका तीनै जनामाथि गैरकानुनी रूपमा हतियार राखेको आरोप लगाइएको छ। उनीहरूलाई सोधपुछका लागि हिरासतमा राखिएको छ भने घटनाको थप अनुसन्धान जारी रहेको पुलीसले जनाएको छ।  सिलीगुडी मेट्रोपोलिटन पुलीसका अधिकारीहरूले शहरमा आपराधिक गतिविधि नियन्त्रण गर्न यस्ता विशेष अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने बताएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड