ज्येष्ठ नागरिक दुर्व्यवहार जागरूकता दिवस पालन

Share this news

दार्जीलिङ,16 जुन(निसं): जिल्ला कानूनी सेवा प्राधिकरण(डीएलएसए)-को आयोजनामा आइतबार ज्येष्ठ नागरिक दुर्व्यवहार जागरूकता दिवस पालन गर्‍यो। चौरस्तामा स्थित ज्येष्ठ नागरिक संस्थाको कार्यलयमा अध्यक्ष केबी गुरुङको उपस्तिथी बीच संस्थाका सदस्यहरुलाई लिएर डीएलएसए अधिवक्ता जयन्ती देवानले ज्येष्ठ नागरिकहरुलाई कानुनी जानकारी लगायत दुर्व्यवहार  माथि रहेका  कानुनी प्रावधान बारे जागरुक गराए । संक्षिप्त कार्यक्रममा कानून सम्बन्धि विभिन्न जागरुकता पर्चाहरु पनि वितरण गरिएको जानकारी पीएलभी रीना रायाले दिएकी छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड