Tea Garden workers issue Gorubathan
Tea Garden workers issue Gorubathan

आइजीजेएफ श्रमिक युनियनद्वारा मिशन हिल चियाबारीमा मई दिवस पालन

Share this news

मिनिमम वेजेस अविलम्ब लागु गरिनु पर्छ: रविन प्रधान
श्रमिकहरूको समस्यालाई समाधान गर्न हामी सबै एकबद्व हुन पर्छ यो भनाई रविन प्रधानको हो।इण्डियन गोर्खा जन शक्ति फ्रण्ट,को श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चिया कमान श्रमिक संघले आज मिशन हिल चिया बगानमा 144 औ मई दिवस पालन गरयो। स्थानीय एक हलमा सम्पन्न भएको मई दिवस समारोहमा हाम्रो हिल तराई डुवर्स चिया कमान श्रमिक संघको अध्यक्ष अनुप छेत्री विशेष रूपमा उपस्थित रहेका थिए।त्यसरी नै अन्य नेतृत्वमा पार्टी तथा संघको प्रमुख सल्लाकार रविन प्रधान लगायत अन्य नेतृत्वहरू संग संगै समर्थकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको शुभारम्भमा श्रमिक आन्दोलनमा शहीद भएका ती वीर शहीदहरूप्रति श्रद्वाजंलि अर्पण गर्दै दीप जलन तथा खदा अपर्ण आदि जस्ता कार्यहरू गरियो। आयोजित समारोहलाई सम्बोधन गर्ने क्रममा रविन प्रधानले अमेरिकाको शिखाकोमा भएको श्रमिक आन्दोलनको कारणले श्रमिकहरूले 8 घण्टा काम,8 घण्टा आराम र 8 घण्टा मनोरन्जनको सुविधा प्राप्त गरेका छन तर पनि श्रमिकहरूले भने जस्तो न्याय पाउन सकेको छैन।चिया बगानहरूमा कार्यरत श्रमिकहरूले 2 सय 30 रूपियाको रोजीमा दिनभरी काम गर्न पर्दैछ।

अहिलेको महगाईमा यति थोरै रोजीले श्रमिकहरूलाई आफ्नो घर परिवारको पालन पोषण गर्न धेरै गाहो पर्छ,त्यसकारण अविलम्ब मिनिमम वेजेस लागु गरिनु पर्छ भन्ने आफुहरूले विगत धेरै अधिदेखि मांग गर्दै आएको प्रधानले बताए।मिशन हिल चिया बगानको प्रबन्धकबर्गलाई हाम्रो हिल तराई डुवर्स चिया कमान श्रमिक संघको बारेमा जानकारी गराई सकेका छौ,चिया बगानमा कार्यरत श्रमिकहरूलाई कुनै प्रकारको असुविधाहरू परेको खण्डमा हाम्रो हिल तराई डुवर्स चिया कमान श्रमिक संघसंग सम्र्पक गर्ने अनुरोध प्रधानले गरेका छन्।

Share this news
आजको रोजाइ
राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

आजको रोजाइ