car

सात घुम्तीमा गाडी दुर्घटनाग्रस्त

Share this news

खरसाङको पंखबारी रोड अन्तर्गत सात घुम्तीमा गाडी दुर्घटनाग्रस्त बनेको जानकारी प्राप्त भएको छ। दार्जीलिङ घुमेर सिलगढीतर्फ गइरहेको समय अल्टो कार सात घुम्ती पुग्दा ब्रेक फेल भएर माथिबाट सुल्केर गई डिभाइडरमा ठोक्किएको बताइएको छ। उक्त दुर्घटनामा अल्टो गाडीमा सवार चालकसहित पाँचजना घाइते बनेको जानकारी प्राप्त भएको छ‌। उक्त घटनामा कार्यकारी सभासद अनोश थापा सिलगढीबाट आईरहेको समय त्यहाँ उपस्थित रहेको‌ र गाडी उठाउन सहयोग गरेको जानकारी प्राप्त भएको छ।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान