IGJF Election Strategy
IGJF Election Strategy

इण्डियन गोर्खा जनशक्ति फ्रण्टले सम्पूर्ण मतदाताहरूप्रति आभार

Share this news

शान्तिपूर्ण मतदान सम्पन्न,आईजीजेएफले मतदाताहरूप्रति जनायो आभार। इण्डियन गोर्खा जनशक्ति फ्रण्टले सम्पूर्ण मतदाताहरू प्रति आभार जनाएका छन्।बंगाल विधानसभाको पहिलो चरणको मतदान गत 23 अप्रेलको दिन सम्पन्न भयो।दार्जीलिङ पहाडको तीनैवटा आसनहरूमा मतदाताहरूले हर्ष उल्लासको साथ शान्ति पूर्ण मतदान गरेकोमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टको पक्षबाट रोबर्ट छेत्रीले आभार जनाएका छन्। रोबर्ट छेत्री दार्जीलिङ सदर 2,3,4 समष्टिको इण्डियन गोर्खा जनशक्ति फ्रण्टको पार्टी पर्यवेक्षक हुन्।दार्जीलिङ पहाडको तीनैवटा विधानसभा आसनहरूमा शान्ती पूर्ण मतदान सम्पन्न भएकोमा पार्टी पर्यवेक्षक छेत्रीले मतदाताहरू प्रति आभार जनाएका छन्। देश विदेशमा रोजगार गर्दै आएका मतदाताहरूले आफ्नो गोजीको पैसा खर्च गरेर मतदान गर्न आएका थिए ती मतदाताहरूप्रति हामी धेरै आभारी छौं। मतदाताहरूले अजय एडवर्डसलाई योग्य व्यक्ति सम्झेर मतदान गरेका छन साथै जमीनी स्तरमा खटेर काम गर्ने पार्टी कार्यकर्ताहरू प्रति पनि पार्टीको पक्षबाट रोबर्ट छेत्रीले आभार जनाए।त्यसरीनै पार्टीको नेतृत्वहरूले पनि पार्टीलाई सम्झेर रात दिन केही नभनी खटनु भएको थियो उनीहरू सबै सबैलाई पार्टीको पक्षबाट रोबर्ट छेत्रीले आभार जनाएका छन्।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ