उन्नत प्रजातिको कोदोको बीऊ वितरण

Share this news

सिटोङ ३ ग्राम पञ्चायत कार्यलय परिसरमा उक्त जीपी क्षेत्र अधिनस्थ कान्दुङ, लंकु, रोलक, शेल्पु, लोवर अनि अप्पर बडा सिटोङका २१२ जना कृषकहरुलाई आधा केजी गरेर उन्नत प्रजातिको कोदोको बीऊ वितरण गरियो। भारत सरकार र पश्चिम बङ्गाल सरकारको सोयल कर्जर्भेसन अनि हिल डेभलपमेन्ट विभागद्वारा कृषकवर्गलाई विशेष गरेर बडदो जलवायु परिवर्तन नियन्त्रण गर्ने उद्देशयले माटोको प्राकृतिक अवस्था पुनर्जीवित गर्दै कोदोको खेतीप्रति कृषकहरुलाई प्रेरित गराउन यसरी कोदोको बीऊ वितरण गरिएको विभागीय निर्देशक पीएन बस्नेतले बताए ।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका