सडक बनाउने कार्य अन्तिम चरणमा

Share this news

गोजमुमो अध्यक्ष बिमल गुरुङ एवं कालेबुङ हाईवे संयोजक अर्जुन (अशोक) छेत्रीको सहयोगमा सिमेन्ट द्वारा सडक कार्य निर्माणको अन्तिम चरणमा पुगेको छ।
२१ औं शताब्दीमा पनि गोरूबथान ४३ नम्बर समष्टि जोन एक अन्तर्गत लेप्चा गाउँ जाने बाटोले अलकत्र भने कहिले देखेन, स्थानीय बासिन्दाहरूको गुनासो अनि समस्याहरूलाई धेरै नजिकबाट देखेर केहि दिन अघि गोरूबथान भ्रमणमा रहँदा मोर्चा अध्यक्ष बिमल गुरुङले उक्त बाटोको समस्या केहि हदसम्म भए पनि समाधान गरिदिने बचन दिएका थिए। त्यसैको आधारमा सडक कार्य निर्माण थालेर अन्तिम चरणमा पुगेको छ।road


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान