जीटीए सभाका डेपुटी चेयरम्यान राजेश चौहानले आज घोषणा गर्दै श्रीमती रेनुलिना सुब्बालाई प्रथम स्वर्गीय सुवास घिसिङ स्मृति सर्वोच्च नागरिक सम्मान पुरस्कार प्रदान गरिने जीटीएले निणर्य लिएको बताए। उनले यो सम्मान दार्जीलिङ्ग पहाडको गरिमा अनि पहाडको गौरवलाई शिखर तर्फ लैजान योगदान दिनु हुने व्यक्तित्वहरूलाई हरेक वर्ष प्रदान पनि बताए।
