New Year Celebration Kalimpong
New Year Celebration Kalimpong

कालेबुङमा नयाँ बर्षको भब्य रैली, अजय,भेर्नोन व्रिटो लेप्चा सहभागी

Share this news

कालेबुङमा नेपाली नयाँ बर्ष हर्ष उल्लासको साथ पालन कालेबुङबासीले हरेक बर्ष नेपाली नयाँ बर्ष हर्ष उल्लास को साथ पालन गर्दै आएका छन। यसैक्रममा आज पनि नयाँ बर्षको सुअवसरमा कालेबुङ शहरमा भब्यताको रैली निकाल्ने कार्य सम्पन्न भयो।आयोजित रैलीमा इण्डियन गोर्खा जन शक्ति फ्रण्ट,को केन्द्रीय संयोजक अजय एडवाडर्स स्वयम उपस्थित भएका थिए।त्यसरी नै कालेबुङ विधानसभा आसनको आईजीजेएफ उम्मेद्वार भेर्नोन व्रिटो लेप्चाले पनि सहभागिता जनाएका थिए। बंगाल विधानसभा चूनावको क्रममा पनि इण्डियन गोर्खा जन शक्ति फ्रण्ट संयोजक अजय एडवाडर्सले आफ्नो चूनावी प्रचारको कार्यलाई छोडेर नेपाली नयाँ बर्षको रैलीमा अंश ग्रहण गरयो।यसै संदर्भमा इण्डियन गोर्खा जन शक्ति फ्रण्ट,को उम्मेद्वार भेर्नोन व्रिटो लेप्चाले हामी कालेबुङबासीले हरेक बर्ष नेपाली नयाँ सालको शुभावसरमा रैलीहरू निकाल्ने गर्छौ,त्यही अनुरूप आज पनि रैली निकाल्ने कार्य सम्पन्न भयो।नेपाली नयाँ सालको रैलीमा जात,धर्म सबै थोक पर राखेर हामी नेपाली गोर्खा हौ भन्ने सोच लिएर रैलीमा सहभागिता जनाउछौ यो नै हामी कालेबुङबासीको एकता रहेको तिनले बताए।इण्डियन गोर्खा जन शक्ति फ्रण्ट,को म प्रार्थी हो तर पनि आज म यो नेपाली नयाँ बर्षको रैलीमा अंश ग्रहण गर्न आएको छु,जातिया एकताको कार्यहरूमा सहभागिता जनाउनु पाउदा मलाई धेरै खुशी लाग्छ भन्ने लेप्चाले बताए।

Share this news
आजको रोजाइ
प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आजको रोजाइ