UP wage hike
UP wage hike

नोएडामा अशान्तिपछि उत्तर प्रदेशमा मजदुरहरूको न्यूनतम ज्याला वृद्धि

Share this news

भारतको उत्तर प्रदेश सरकारले नोएडामा देखिएको श्रमिक आन्दोलन र अशान्तिपछि सबै वर्गका कामदारहरुको न्यूनतम ज्याला बढाउने निर्णय गरेको छ। नयाँ ज्याला दर अप्रिल १ बाट लागू हुने गरी घोषणा गरिएको जनाइएको छ।उद्योग क्षेत्रमा काम गर्ने मजदुरहरुले लामो समयदेखि ज्याला वृद्धि, ओभरटाइमको उचित भुक्तानी र काम गर्ने अवस्था सुधारको माग गर्दै आन्दोलन गर्दै आएका थिए। आन्दोलन क्रमशः उग्र बन्दै गएपछि सडकमा झडप, ढुंगामुढा र सवारी साधनमा तोडफोड समेत भएको थियो।
सरकारले यस अवस्थालाई नियन्त्रणमा लिन र श्रमिकहरुको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गरी नयाँ ज्याला दर तय गरेको जनाएको छ। निर्णय अनुसार असंगठित, अर्धदक्ष तथा दक्ष सबै श्रेणीका कामदारहरुको तलब वृद्धि गरिएको छ। अधिकारीहरुका अनुसार यो निर्णय नियोक्ता र श्रमिक दुवै पक्षसँग परामर्श गरेर गरिएको हो, जसले उद्योग क्षेत्रमा देखिएको तनाव कम गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

Share this news
आजको रोजाइ
प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड