Mamata banerjee Rally Siliguri
Mamata banerjee Rally Siliguri

सिलगढीमा ममता ब्यानर्जीको पदयात्रा, प्रशासन र पार्टीको तयारी तीब्र

Share this news

पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले सिलगढीमा पदयात्रा गर्ने कार्यक्रम रहेको छ। उक्त पदयात्रा टिएमसीका उम्मेदवारको समर्थनमा आयोजना गरिन लागेको हो। यसलाई मध्यनजर गर्दै प्रशासन र पार्टी दुवैले व्यापक तयारी सुरु गरेको जनाएको छ। सूत्रअनुसार, पदयात्रामा ठुलो संख्यामा समर्थकहरुको सहभागीता रहने अपेक्षा गरिएको छ। कार्यक्रमलाई सफल बनाउन पार्टी कार्यकर्ताहरु सक्रिय रुपमा मैदानमा उत्रिएका छन् भने सुरक्षा व्यवस्थालाई पनि कडा बनाइएको छ।सिलगढीका विभिन्न क्षेत्रमा पदयात्रा सञ्चालन हुने बताइएको छ, जसले आगामी चुनावी माहोललाई थप तातेको बनाउने विश्वास गरिएको छ। यसअघि पनि ममता बनर्जीले विभिन्न स्थानमा पदयात्रा गर्दै आफ्नो पार्टीको पक्षमा माहोल बनाउन प्रयास गर्दै आएकी छन्। प्रशासनले ट्राफिक व्यवस्थापनदेखि सुरक्षा व्यवस्थासम्मका सबै तयारी पुरा गरिरहेको जनाएको छ। स्थानीय स्तरमा पनि यस कार्यक्रमलाई लिएर उत्साह देखिएको छ।

Share this news
आजको रोजाइ
प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड