अजम्बरी सङ्घ सार्वजनिक भवनकार्यक्रमयोजना

Share this news

अजम्बरी सङ्घ सार्वजनिक भवन गुराँस डाँडा 460 पूल रंगबुलमा यस वर्ष 2025 को माध्यमिक, उच्च माध्यमिक, आईसीएसई, आईएससीका विद्यार्थीहरूलाई सम्बर्द्धना कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रम संघको सभापति रूपेश छेत्रीको अध्यक्षतामा आयोजन गरिएको थियो। उक्त कार्यक्रमलाई शेरेप छिरिङ लेप्चाले सञ्चालन गरेका थिए। आजको यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा वरिष्ठ साहित्यकार डा. गोकुल सिन्हा उपस्थित रहेका थिए भने लाक्पा डोमा भोटिया, आशारिका फाउण्डेशनका सभापति रित्विक तामाङ, सामाजिक कार्यकर्ता सुभाष ठकुरी (सुभाष योञ्जनका छोरा), रंगबुल ग्राम पञ्चायतकी प्रधान योजना सुब्बा, पञ्चायत समिती सदस्या याङ लमू शेर्पा, पञ्चायत सदस्य इनोस हाङ सुब्बा लगायत सिधा लाईन परिवार समाजका सभापति लगायत अन्यहरू उपस्थित थिए।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।