हिमालय जर्नलिस्ट क्लबको वार्षिक सभा 

Share this news

दार्जीलिङ,28 मार्च(निसं): शुक्रबार, दार्जीलिङ जिमखाना क्लबको ब्यम्बो कक्ष हिमालयन जर्नलिस्ट कल्ब-को वार्षिक सभा वरिष्ठ पत्रकार सञ्जय विश्वासको अध्यक्षतामा सम्पन्न गरियो। कार्यक्रममा दार्जीलिङ प्रेस गिल्डका सदस्यहरुको उपस्थिति रहेको थियो भने विरिष्ठ पत्रकारहरू सञ्जय विश्वास, रबिन राई,दीप राई साथै मोहन राईले दार्जीलिङ प्रेस गिल्डलाई क्लबद्वारा सम्बर्द्धना गरियो भने सभामा पुरानो संगठनलाई विगठन गरि नयाँ सङ्गठन स्थापना गरियो क्लबका नयाँ सङ्गठन।अध्यक्ष गोपाल लाबर, उपाध्यक्ष बिक्रम हिङमाङ,सचिव प्रेम किराँत,सहसचिव सागर तामाङ,
कोषाध्यक्ष उपेश लामा, सहकोषाध्यक्ष थुप्देन भुटिया छन्।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका