TMC candidate protest siliguri
TMC candidate protest siliguri

टीएमसी उम्मेदवारविरुद्ध स्थानीय आदिवासी प्रदर्शन, राजमार्ग अवरुद्ध

Share this news

पश्चिम बंगालको फाँसिदेवा विधानसभा क्षेत्रमा राजा मार्ग (National Highway 27) मा स्थानीय आदिवासी चिया बगैचा मजदूरहरूले ठूलो प्रदर्शन गरेका छन्। तिनीहरूले रिना टोप्पो एक्का को उम्मेदवारी खारेज गरी रोमा रेश्मी एक्का लाई पार्टीले प्रतिस्थापन गर्नुपर्ने जोरदार माग गरेका छन् प्रदर्शनकारी मजदूरहरू डंगापारा नजिकै साँझ भएका प्रदर्शनीमा जम्मा भई राष्ट्रिय राजमार्ग अवरुद्ध गरेपछि राज्यका लागि महत्वपूर्ण जीवनरेखा मानिएको २७ नम्बर राजमार्गमा लामो समयसम्म यातायात ठप्प भएको थियो। प्रदर्शनकारीहरूले सरकार र पार्टी नेतृत्वलाई स्पष्ट रूपमा ‘स्थानिय जनताको चाहना पूरा नगरेमा अन्य बाटो अपनाउन बाध्य हुने’ चेतावनी दिएका छन्।

कार्यक्रममा सहभागी मजदूरहरूका अनुसार, रोमा रेश्मी एक्का गाउँ–गाउँमा जनताको पीडा–दुःखमा निरन्तर साथ दिंदै आएकी छिन्, जबकि रिना टोप्पो एक्का परिचित नभएकाले स्थानीयले उनलाई मान्न नसकेको बताए। तर तृणमूल कांग्रेसका को–अर्डिनेटर काजल घोषले यस विरोधलाई “समय–अवसर अस्थिर बनाउने कदम” भन्दै सन्चो रुपमा लिन नमानेका छन् र पार्टी नेतृत्वले सबै पक्ष विचार गरी नाम घोषणा गरेको बताए। यसैबीच, विरोधलाई लिएर भा.ज.पा (BJP) का उम्मेदवार दुर्गा मुर्मुले टिप्पणी गर्दै भनेका छन् कि “तृणमूलभित्रको झगडा सडकसम्म आइ पुगेको छ – यो जनताले आगामी निर्वाचनमा यसको कडा उत्तर दिनेछ।”

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ