IGJF committee formation Kurseong
IGJF committee formation Kurseong

तीनधारे नयाँकमान बुथ २५३ मा आइजेजीएफको कमिटी गठन

Share this news

तीनधारे महानदी समष्टिमा पर्ने तीनधारे नयाँकमान बुथ नम्बर २५३ मा आइजीजेएफको तीनधारे महानदी समष्टिको सभापति शशित थापाको सभापतित्वमा बुथ कमिटी गठनार्थ एक महत्वपूर्ण सभा सम्पन्न भयो। उक्त सभामा आइइजीएफको तीनधारे महानदी समष्टिका सभापति शशित थापा हिल तराई डुर्वस चियाबगानका खरसाङ महकुमाको संयोजक बिपन गुरुङ मैते प्रधान अन्य कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। सभामा बुथ नम्बर २५३ लाई सुदृढीकरण तथा जनसमुदायको समस्या समाधान गर्न बिषयमा विस्तृत छलफल गरेको थियो सभामा तीनधारे नयाँकमान बुथ नम्बर २५३ मा आईजेजीएफका बुथ कमिटी गठन गरिएको छ।

उक्त बुथ कमिटीको नवनिर्वाचित पदाधिकारीहरूमा सभापति संजय तामाङ, सचिव कुमार गोले, उपसभापति इन्दिरा तामाङ, सहसचिव संजय राई, कोषाध्यक्ष हरि शेर्पा (शान्ति शेर्पा)। नवगठित कार्य समितिमा २० जना कार्यकारी सदस्यहरू रहेका छन्। सभाले आगामी दिनमा क्षेत्रीय साथै चियाबगानको तृणमूल स्तरको मुद्दाहरू सशक्त रुपमा उठाउँदै संगठनलाई तल्लो तहसम्म मजबूत बनाउने प्रतिबद्धता व्यक्त गरिकएको छ।

अर्कोतिर अस्तिको दिन पुल बिजनबारी गोक समष्टि अन्तर्गत इन्डियन गोर्खा जनशक्ति फ्रण्टको सिंगलामा बुथ संख्या २३/६३ को बुथ समिति गठन भएको छ। उक्त कार्यक्रममा जम्मा १५ जना सदस्यहरुले आई जी जे एफ पार्टीका झण्डा समाएका छन्। सभामा समष्टि कार्यकारिणी अध्यक्ष प्रमोद लावती, उपाध्यक्षहरु बीबी रावली, मोहन सुब्बा समष्टि महासचिवहरु रबिन सुब्बा, राजेन सुब्बा, कोषाध्यक्ष भीम थामी युवा प्रकोष्ठ अध्यक्ष भीम सुब्बा, उपाध्यक्ष कमल सुब्बा, महासचिव जेशन लामा विशेष रुपमा उपस्थित थिए। सभामा समष्टि कार्यकारिणी अध्यक्ष प्रमोद लावतीले दार्जीलिङ पहाड़लाई भ्रष्टाचार मुक्त बनाउन हेतु पहाड़को गोर्खा जातिले इमानदार अनि समाज सेवक नेता अजय एडवर्डसलाई साथ दिनु पर्ने गोर्खा जातिको कर्तव्य रहेको बताएक छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ