IGJF booth formation Singla
IGJF booth formation Singla

इन्डियन गोर्खा जनशक्ति फ्रण्टको सिंगलामा समर्थन कार्य र बुथ समिति गठन

Share this news

पुल बिजनबारी गोक समष्टि अन्तर्गत इन्डियन गोर्खा जनशक्ति फ्रण्टको सिंगलामा समर्थन कार्यक्रम साथै बुथ समिति गठन समष्टि कोषाध्यक्ष भीम थामीको सभाध्यक्षतामा समष्टि उपाध्यक्ष बि बि रावलीको निज अगुवाईमा गोक-१ ग्राम,सिंगलामा इण्डियन गोर्खा जनशक्ति फ्रण्टको पार्टी समावेश कार्यक्रम तथा बुथ संख्या २३/६३ को बुथ समिति गठन भएको छ। उक्त कार्यक्रममा जम्मा १५ जना सदस्यहरुले आई जी जे एफ पार्टीका झण्डा समाएका छन्।

सभामा समष्टि कार्यकारिणी अध्यक्ष प्रमोद लावती,उपाध्यक्षहरु बि बि रावली,मोहन सुब्बा समष्टि महासचिवहरु रबिन सुब्बा, राजेन सुब्बा,कोषाध्यक्ष भीम थामी युवा प्रकोष्ठ अध्यक्ष भीम सुब्बा,उपाध्यक्ष कमल सुब्बा,महासचिव जेशन लामा विशेष रुपमा उपस्थित थिए। सभामा समष्टि कार्यकारिणी अध्यक्ष प्रमोद लावतीले दार्जीलिंग पहाड़लाई भ्रष्टाचार मुक्त बनाउन हेतु पहाड़को गोर्खा जातिले ईमानदार अनि समाज सेवक नेता अजय एडवर्डसलाई साथ दिनु पर्ने गोर्खा जातिको कर्तव्य रहेको बताएक छन्।

२३/६३ को बुथ समिति निम्न रुपमा गठन भएको छ :-
सभापति:बिजय राई
महासचिव :मनिका थामी
सांगठनिक सचिव :सुकराज सुब्बा
उपसभापति :भीम बहादुर थामी
सहसचिव : गजेन थामी,
कोषाध्यक्ष:नरेश थामी
प्रमुख सल्लाहकार :सोमे थामी ,अर्पण तामंग, शान्ती थामी,रोमिता थामी, सुखीमाया थामी ,डोमा गुरुंग,संजिला थामी ,सुमित्रा थामी ,मेण बहादुर थामी, फुर्बा थामी लगायत १६ जना कार्यकारिणी सदस्यहरुको बुथ समिति गठन भएको छ।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ