दार्जीलिङ,18 मार्च(निसं): लोधो क्षेत्रमा पनि भयङ्कर आँधी-हुरीकोवीच 33केबी( 33 हजार भोल्ट)-को लाइनमा सर्ट सर्किट -मा लोधोमा गेस्ट हाउस क्षेत्र, यस्तो आँधी- हुरीमा पनि करेन्ट छोडिरहेकोले सर्ट सर्किट भएको नजिकै सम्बन्धित विभागिय कार्यालय रहेकोछ।
विभागको लापरवाही भएको स्थानीयहरू बताउँछन्। कन्ट्रोल रुमसम्म नजिकै रहेको पनि जनाएका छन्। वरपर करेन्ट छरिएको महसुस भएको जान्नमा आएकाे पत्रकार आराती ठकुरीले लोधोमाबाट जानकारी गराएकी छन्।












