गोर्खाल्याण्डप्रेमी जनताको निम्ति धोका र दुर्भाग्य

Share this news

May be an image of 1 person and text that says "DARJEELING हिमालय दर्पण"
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले गोर्खाल्याण्डको नाममा राजनीति गर्दैनौं भनेर अगावै भनिसकेको छ। गोर्खाल्याण्ड आन्दोलनको नाममा जनताले पाएको दुःख अनि राजनैतिक नेताहरूको कालाबजारीलाई हेरेर हामीले यो निर्णय लिएको केशवराज पोखरेलले बताएका छन्। उनले यसक्रममा गोर्खाल्याण्ड मुद्दाको जिम्मेवारी लिएका राजनैतिक दलहरूले आगनमै प्रधानमन्त्री आइपुगेको यो महत्वपूर्ण घड़ीमा केही रणनीति र माहौल तयार पार्नेछ भन्ने आफुहरूलाई पनि आशा लागेको। तर गोर्खाल्याण्डपन्थी राजनैतिक दल अनि जन प्रतिनिधिहरूको मौनता र निष्क्रियताले आफुहरू पनि निराश बनेको बताए। गोर्खाल्याण्डप्रेमी जनताको निम्ति यो ठूलो धोका अनि दुर्भाग्य भएको बताए

Share this news
आजको रोजाइ
गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल