Indian Navy alumni meet
Indian Navy alumni meet

पूर्व नौसैनिकहरुको वार्षिक सम्मेलन जयपुरमा आयोजित

Share this news

सन् 1979 मा भारतीय नौसेना डाइरेक्ट इन्ट्रीका नौसैनिकहरुको वार्षिक सम्मेलन 27 फरवरी देखि 2 मार्चसम्म राजस्थानको राजधानी जयपुरमा आयोजित भएको थियो। उक्त वार्षिक सम्मेलनमा 85 जना परिवार सहित सम्मिलित भएका थिए।
सन् 2022 जनवरीमा प्रथम सम्मेलन विशाखापटनम, 2023 जनवरीमा गोवा, 2024 मा सिक्किम अनि दार्जीलिङ, 2025 मा कोचिन अलेप्पी र मुन्नारमा अनि यो वर्ष राजस्थानको जयपुरमा हर्षोल्लाससित समापन भयो। अब अर्को वर्ष 2027 मा क्रुज शिप कर्डेलिया मुम्बईदेखि लक्षद्वीप द्वीप समूहको भ्रमण गर्ने निश्चय गर्ने निश्चय गरिएको छ।

अहिले उमेरले प्रायः 65 वसन्त पार गरिसकेका बरिष्ठ नौसैनिक र अधिकारीहरुको यस्तो सम्मेलन आयोजन गर्दा ती बिगतका दिनहरुको सम्झना गरेर प्रायः भावुक भएका थिए। उमेर पनि दस वर्ष कम्ति भएको अनुभूति भएको नौसैनिकहरुले बताए।

27 तारिख बेलुका जयपुरको पार्क ओसिस होटेलको conference hall मा स्वागत अनि momento distribution कार्यक्रम सम्पन्न भएको थियो। 28 तारिख पर्यटन केन्द्रहरु घुमेर बुलुका वहाँको चौकी धानी नामक प्रसिद्ध पर्यटन स्थलको भ्रमण गरिएको थियो। 1 तारिक मार्च दिउँसो जयपुरको प्रसिद्ध किल्लाहरु घुमेर बेलुकी एउटा प्रसिद्ध रेसर्टमा राजस्थानी गीत र नृत्यको कार्यक्रमले उक्त सम्मेलनलाई अझ सुन्दर बनाएको थियो।

उक्त समूहमा दार्जीलिङको तकभर चियाबारी निवासी गोर्खे सदस्य उत्तम अधिकारी सङ्गीतमा धेरै रुचि राख्ने भएकाले सङ्गीतको कुनै भाषा हुँदैन भन्ने उद्देश्यमा उनले भर्खरै रिलिज गरेको हाम्रो ‘दार्जीलिङ यही हो’ गीत गाएर सुनाएका थिए।
पश्चिम बङ्गाल सहित पूरै पूर्वोत्तर राज्यहरुबाट भाग लिन उत्तम अधिकारी श्रीमती देविका अधिकारी मात्र थिए।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ