आइजीजेएफ केन्द्रीय समितिद्वारा सदर 3का पदाधिकारीहरूलाई नियुक्ति पत्र प्रदान

Share this news

इण्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय समितिद्वारा 24 जनवरी 2026 मा गठन भएको सदर 3 समष्टिको पदाधिकारीहरूलाई नियुक्ति पत्र प्रदान गरेको थियो।

इण्डियन गोर्खा जनशक्ति फ्रण्ट दार्जीलिङ सदर 3 समष्टि पदाधिकारीहरूलाई आज नियुक्ति पत्र वितरण गरेको थियो। गत 24 जनवरी 2026 को दिन इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय कार्यलय पी कोठीमा दार्जीलिङ सदर 3 समष्टिको कमिटी गठन भएको थियो। आज शहरको नेहरू रोड स्थित पार्टी केन्द्रीय संयोजक अजय एडवर्डसद्वारा पदाधिकारीहरूलाई नियुक्ति पत्र प्रदान गर्ने कार्य सम्पन्न भयो।जसमा इण्डियन गोर्खा जन शक्ति फ्रण्ट दार्जीलिङ सदर 3 समष्टिको अध्यक्ष संजीप मोथे, उपाध्यक्ष रेणु प्रधान र डिक्की भुटिया, महासचिव भुवन गुरूङ, सहसचिव योगिता प्रधान चयन भएका थिए। त्यसरी नै सल्लाकारहरूमा खवास, पासाङ लामा, विमल झावर, फिन्जो वाङगेल गुरूङ, मदन मोक्तान, निता तामाङ, राब्गे राई, रूबेन प्रधान, जिग्मी भुटिया र भीम सुनाम रहेका छन्। यी पदाधिकारीहरूलाई पार्टी केन्द्रीय संयोजक अजय एडवर्डसले श्रद्धा लगाउँञ दै नियुक्ति पत्र प्रदान गरियो।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ