मानव उत्थान सेवा समितिद्वारा होलीका दहन तथा रंगोली पर्व पालन

Share this news

होली पर्वको पावन अवसरमा होलीका दहन तथा रंगोली पर्व मानव उत्थान सेवा समिति अन्तर्गत सिटोङ शाखाको “श्रीयांश आश्रम”मा अत्यन्त श्रद्धा, उल्लास र भव्यताका साथ सम्पन्न भयो।
पुज्य महात्मा पुष्पवती बाईजीको करकमल द्वारा दीप प्रज्वलनको साथ सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रहरी कार्यालय प्रमुख (ओसी) अनिर्मान नायक तथा विशिष्ट अतिथि मेजर बाउ मिलन कुमार सरकारको गरिमामय उपस्थिति रहेको थियो। समितिका विशिष्ट कार्यकर्ताजन सर्वश्री विनय रसाईली, शान्तिराम छेत्री,शरण तामङ अर्पणा राई पुष्प गुरुङ, अनिता खवास, स्वर्णिम छेत्री, चन्द्र थापा , एल बी राई, एस एम सुब्बा तथा मङ्गपु अनि टिस्टा भेल्ली तहसिल अन्तर्गतका छ वटै शाखाबाट प्रेमी भक्तजनहरूको उत्साहपूर्ण सहभागिताले आजको आध्यात्मिक समागमलाई विशेष अर्थपूर्ण बनाएको थियोे । बाल सभाका नानीहरु तथा युवा प्रकोष्टका युवाहरु जोसपूर्ण कार्यक्रम पनि प्रस्तुत गरियो।
पुज्य बाईजीले आफ्नो सारगर्भित तथा हृदयस्पर्शी प्रवचनमार्फत वर्तमान समयमा विभिन्न कुलतमा अल्झिरहेका युवावर्गलाई भक्त प्रह्लादको प्रसंग उल्लेख गर्दै सत्य, भक्ति र आत्मचिन्तनको मार्ग अवलम्बन गर्न प्रेरित गरेका थिए। उनले आध्यात्मिक चेतनाले मात्र जीवनलाई सही दिशा दिन सक्ने र आत्मशान्ति तथा स्थायी सुख प्राप्त गर्न सकिने सन्देश दिएका थिए ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ