सप्तर्षि अकादमीद्वारा अनुशासन र दायित्वबारे कार्यक्रम 

Share this news

दार्जीलिङ,29 फरवरी(निसं):सप्तर्षि अकादमी स्कूलमा स्कूल सञ्चालनार्थ एक कार्यक्रम सम्पन्न गरियो । यस कार्यक्रममा सभापति पुनम दर्नाल, प्रमुख अतिथी सरण खालिङ विशिष्ट अतिथीहरु भक्त सुब्बा,मनिजम आदि लगायत अभिभावक र विद्यार्थीहरुलाई उपस्थित थिए। सेरिन सुब्बाद्वारा सञ्चालित कार्यक्रममा स्कूल सञ्चालनार्थ विद्यार्थीहरुलाई क्लब प्रमुख, कल्चरल प्रमुख, गेम एण्ड स्पोर्ट्स प्रमुख, लिटरेरी इत्यादि विषयमा चयन गरियो। यसदिन प्रमुख अतिथी सरण खालिङले स्कूल सञ्चालनार्थ जुन प्रकारले विद्यार्थीहरुलाई अभिभारा प्रदान गरियो, यो अत्यन्त सराहनीय कार्य रहेको बताए। स्कूल प्रतिको यो जिम्मेवारले विद्यार्थीहरुमा अनुशासन र दायित्व भन्ने कुरा के हो सो बुझ्ने एक अवसर रहेको उनले जनाए। किताबी शिक्षा मात्र प्रदान गर्नु शिक्षक शिक्षिकाको कर्तव्य नरहेर विद्यार्थीहरुलाई नैतिक जिम्मेवारशील बनाउँदै लैजानु पनि शिक्षक शिक्षिकाको दायित्व रहेको खालिङले  बताए। अहिले सोसियल मिडियाको समय नानीहरूलाई अधिक रूपमा मोबाइल चलाउनु दिनु अनुचित रहेको जनाउँदछ, यसको नियन्त्रणको निम्ति स्कूल पक्ष अनि अभिभावकहरुले पहल गर्नु पर्ने दायित्व रहेको पनि उनले जनाए।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान