वान मेन आर्मी फिल्मको सुटिङ दार्जीलिङमा

Share this news

दार्जीलिङ,27 फरवरी बुधबारको दिन मिजोरमबाट आएका चर्चित अभिनेता, गीतकार डा. किङ गुनु घर्तीद्वारा निर्मित अभिनित चलचित्र वान मेन आर्मी-को सुटिङ स्थानीय दार्जीलिङका विभिन्न ठाउँहरूमा गरियो। यति वरिष्ठ कलाकार दार्जीलिङमा आएको खबर पाएर प्रख्यात सिने कलाकार पुकार गुरूङ, समाजसेवी साहित्यकार कृष्ण प्रधान प्रेरणा, आशा मटिल्डा गुरूङ, अनि देवराली रून्छ नाटकका अभिनेता मनबहादुर मुखिया तथा उनकी धर्मपत्नी, मिडियाकर्मी रूबेन गुरूङ, सुमित खाती, क्यामेरामेन बिनोद तामाङ, सहयोगी अभय राई लगायत अन्य कलाकारहरूको उपस्थितिमा प्रेस गिल्ड मिडिया हाउसमा खदा-मालाद्वारा सम्मान गरिसकेपछि साहित्यकार कृष्ण प्रधान प्रेरणा-द्वारा यस जमघट विषयमा जानकारी गराउँदै पहिले पुकार गुरूङ त्यसपछि डा. किङ गुनु घर्तीले वान मेन आर्मी फिल्मको उद्देश्य र औचित्यबारे विवरण दिए। राज्य सरकार र केन्द्र सरकारले आजसम्म गोर्खाहरूलाई न्याय दिनु नसकेको विषयवस्तुलाई प्रधानमन्त्री नरेन्द्र मोदीकै आवाजमा ‘गोर्खाको गोर्खाल्याण्ड धेरै पहिले दिनु पर्थियो वा यो धेरै अन्याय गुदैछ, भन्ने विषय पनि उक्त फिल्ममा देखाइने छ भनि एक प्रेस विज्ञप्ति मार्फत् मिडियाकर्मी रूबेन गुरूङले जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान