गोर्खे समानदेनवासीको व्यापक गुनासो 

Share this news

रिम्बिक,22 फरवरी(निस): रिम्बिक- लोधोमा समष्टि अन्तर्गत पर्ने गाउँ गोर्खे समानदेन, यहाँ अझसम्म पनि यातायात, स्वास्थ जस्ता आधारभूत सुविधा नभएको गुनासो स्थानीय भिमसेन सुब्बाले गरेका छन्।  गत 2023  सालमा भल-पैह्रो आएको कारण गाउँवासीले अत्याधिक क्षति भोग्न परेको सुब्बाले बताएका छन्। उक्त भल-पैह्रोका कारण कृषि जमिन लगायत,आवास, गाई गोठहरु क्षति हुँदा पनि कुनै सरकारी निकायको मार्फत राहत आएको गुनासो स्थानीयहरुको छ। यस्तो बिकट अवस्था हुँदा पनि यहाँका स्थानीय प्रशासन, विधायक, सांसदले समस्याको समाधान हेतु पहल नभएको पनि उनीहरुको भनाईछ। यसका साथै स्थानीयहरुले हाल राज्य सरकारद्वारा आवंटन गरिएको विकास परियोजनाहरुमा व्यापक अनियमितता देखा परेको स्थानीयहरुले बताएका छन्। यस्तोमा सरकारी परियोजनाहरुको सठिकताका साथ कार्यनयन, समान भागीदारीताको पनि स्थानीयहरुले वकालत गरेका छन। यस्तै गुनासोहरु सहित स्थानीयहरुले एक भिडियो सार्वजनिक गरेका छन। जसमा स्थानीय पञ्चायत प्रतिनिधिहरुले गरिरहेको मनमानीप्रति रुष्ठ जनाइएको छ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ