पश्चिम बंगाल सूचना तथा सांस्कृतिक मामिलाद्वारा भाषा दिवस पालन

Share this news

दार्जीलिङ,22 फरवरी(निसं): पश्चिम बंगाल सरकारको सूचना तथा सांस्कृतिक मामिला विभागले शनिबार अन्तर्राष्ट्रिय स्थानीय भाषा दिवस मनाएको छ। कार्यक्रम दार्जीलिङको रोबर्टसन रोडस्थित सूचना केन्द्रमा आयोजना गरिएको थियो। कार्यक्रममा दार्जीलिङका विभागीय डीआईसीओ जयन्त कुमार मल्लिक, एआईओ जीना राई लगायतको उपस्थिति थियो। कार्यक्रममा कविता र अंशहरू वाचन गरिएको थियो। लोक प्रसार प्रकल्पका कलाकारहरूले भाषा र यसको महत्त्वमा आधारित गीतहरू पनि प्रस्तुत गरे।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।