लाटपञ्चरका पुर्व पार्षद के० बी० गुरुङ अब रहेनन्

Share this news

दार्जीलिङ गोर्खा पार्वत्य परिषद गठन भए पश्चात् मङ्पु लाटपञ्चर समष्टि क्षेत्रबाट दोस्रो अनि तेस्रो सत्र गरि १० वर्ष पार्षद बनेका के०बी०गुरुङको हिज १९ फरवरीको दिन निधन भयो। गत १३ फरवरीदेखि तिनको स्वास्थमा केही गडबडी आएपछि सिलिगढीको एउटा निजी नर्सिङ होममा उपचाराधीन थिए भने उपचारकै क्रममा तिनलाई सिलगढीबाट कालेबुङ्ग लगिएको थियो, जहाँ पार्षद गुरुङले अन्तिम सास लिएका थिए। भनिन्छ विद्यार्थी जीवनदेखि नै जाति भाषा माटोप्रेमी तिनी १९८४ सालदेखि गोरामुमो संस्थापक सुवास घिसिङको संसर्गमा आएका थिए। ८६ सालमा स्व० सुवास घिसिङको नेतृत्वमा शुरु भएको गोर्खाल्यान्ड आन्दोलनको शुरुआती समयमा स्व० के०बी० गुरुङको निम्तोमा लाटपञ्चरमा गोरामुमोको विराट जनसभा सम्पन्न भएको भनाइ रहेको छ। ईमानदार र कुशल नेतृत्व भएकोले दागोपाप चुक्तिको पाँच वर्षपछि निर्दलीय प्राथीको रुपमा जनप्रतिनिधि भए अनि दोस्रो सत्रमा गोरामुमो उम्मेदवार बनेर जनसेवामा लगनशील रहेका थिए। यसैगरी वर्तमान भागोप्रमो पार्टीमा पनि उच्च ओहोदामा रहेर क्षेत्रलाई नेतृत्व गर्दै आएका थिए। तिनको निधनप्रति भागोप्रमो अध्यक्ष अनित थापा लगायत तिनका समकालीन शुभचिन्तक एवं विभिन्न संघसंस्था राजनीतिक संगठन आदिले गहिरो शोक प्रकट गरेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ