बीजीपीएमको समष्टिको जिम्मा विनय सुब्बालाई 

Share this news

दार्जीलिङ,9 फरवरी(निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा(भागोप्रमो) बिजनबारी गोक समष्टिका सभासद तथा समष्टि सभापतिको असामयिक निधनपछि पार्टीको सठनात्मक कार्यलाई सुचारू राख्नका लागि समष्टि महासचिव तथा युवा नेता विनय सुब्बालाई समष्टिको सङ्गठन सम्हाल्ने पुर्ण जिम्मेवारी दिइएको छ। भागोप्रमो केन्द्रिय अध्यक्ष तथा जीटीए कार्यपाल अनित थापा मिडिया सेलले गर्दै महासचिव सुब्बालाई यस अभिभारा दिइएको बताइएका छन्। यसको साथमा थापाले नयाँ जिम्मेवारी पाएको सुब्बाले यस अभिभारालाई पार्टीको संविधान, नीति तथा निर्देशन अनुसार जिम्मेवारी निर्वाह गर्नेमा विश्वास व्यक्त समेत गरेको बताएका छन्।अर्कोतिर, आफुलाई यस पदको निम्ति योग्य मान्दै समष्टिको जिम्मेवार दिएको पार्टी केन्द्रिय नेतृत्वप्रती विनय सुब्बाले आभार प्रकट गर्दै आफुले पार्टीको सिपाहीको रूपमा काम गर्दै निष्ठापुर्वक काम गर्ने जनाएका छन्। विनय सुब्बा समष्टिभरका कद्दावर नेताहरु एक हुन भने उनले गत पञ्चायत चुनाउमा महत्त्वपूर्ण भुमिका निभाएको पार्टीले बताएकोछ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड